Dhulikhel Eco Banner new

के हो सर्किट ब्रेकर ?

4.24K
shares

काठमाडौं, १० असार । स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भनिन्छ ।

बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो । प्रत्येक दिन शेयरको प्रथम कारोबार हुँदा उक्त शेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ । डिवेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०।२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०।१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ ।

यसैगरी, कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।

Follow Up

अग्राधिकार शेयर भनेको के हो?

अग्राधिकार शेयर भनेको के हो?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र भनेको के हो ?

ऋणपत्र भनेको के हो ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कुन अवस्थामा शेयर कारोवार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोवार अस्वीकार हुन्छ ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छुट्याउने जाली नोट ?

कसरी छुट्याउने जाली नोट ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी लिने सिआस्वा सेवा ?

कसरी लिने सिआस्वा सेवा ?

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

के हो आस्वा प्रणाली ?

के हो आस्वा प्रणाली ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो नागरिक बचतपत्र ?

के हो नागरिक बचतपत्र ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो आस्वा प्रणाली ?

के हो आस्वा प्रणाली ?

के हो डिम्याट खाता ? कसरी खोल्ने  ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के हो निक्षेप सुरक्षण ?

के हो निक्षेप सुरक्षण ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो बीमालेख धितो कर्जा ?

के हो बीमालेख धितो कर्जा ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो ब्याजदर करीडोर ?

के हो ब्याजदर करीडोर ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो म्युचुअल फण्ड ?

के हो म्युचुअल फण्ड ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो मोटर बीमा ?

के हो मोटर बीमा ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बैंक खाता ?

के हो बैंक खाता ?

के हो मोबाइल मनी कारोवार ?

के हो मोबाइल मनी कारोवार ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो ब्लु चिप शेयर ?

के हो ब्लु चिप शेयर ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?