Dhulikhel Eco Banner new

स्वास्थ्यमन्त्री बस्नेत गंगालाल हृदय रोग केन्द्रको छड्केमा

5.79K
shares

काठमाडौं, १९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत गंगालाल अस्पालको छड्केका लागि बासबारी पुगेका छन् । निजि तथा सार्वजनिक अस्पतालमा आम नागरिकले मापाद्दण्ड अनुसार स्वास्थ्य सेवा नपाएको तथा अस्पतालबाट हुने लापर्वाही भैरहेको जनगुनासो आएपछि आफै अनुगमनमा खटिएका मन्त्री बस्नेत केहीबरे अघि गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेका हुन् ।

शुक्रबार करिव एघार बजे अस्पताल पुगेका उनले अस्पतालको अवस्थाबारे अस्पताल जानकारी लिनुका साथै विरामीसंग समेत कुराकानी गरेका छन् । उनले प्रभावकारी सेवा प्रवाहका लागि प्रसाशनलाई निर्देशन समेत दिएका छन् ।