Dhulikhel Eco Banner new

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा भट्टराई नियुक्त

975
shares

काठमाडौं, १४ वैशाख । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन्।

कम्पनीको शनिबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कृष्णप्रसाद भट्टराईलाई सोही दिनदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको हो ।