सेञ्चुरी बैंकका संचालकद्धारा राजिनामा
वि.सं.२०७९ साउन २९ आइतवार १२:३७
4.42K
shares
shares

काठमाडौं, २९ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका संचालक रमेश कुमार निरौंलाले राजिनामा दिएका छन् ।
निरौंलाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन २६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।


















