Dhulikhel Eco Banner new

एनकासा लाइट्स फेस्टिभल आयोजना हुने

16.38K
shares

काटमाठौं, २ कात्तिक । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघ (एनकासा) ले एनकासा लाइट्स फेस्टिभल आयोजना गर्ने भएको छ । एनकासाले कात्तिक ५ गते आइक्यानको हलमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

सीए विद्यार्थीहरुको रचनात्मक तथा सृर्जनात्मक कला अभिवृद्धि गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको एनकासाका अध्यक्ष महेन्द्र खडकाले जानकारी दिए । कार्यक्रममा विभिन्न आकार्षक नृत्य तथा कविता, कन्सट, गित तथा देउसी भैलोका विभिन्न प्रस्तुतीहरु रहने छन् । त्यस्तै फोटो बुथ समेत रहने आयोजकले जनाएको छ ।