Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर सूचीकृत

4.03K
shares

काठमाडौं, १७ माघ । नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

कम्पनीको ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले पुस ७ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।