सोमबार युरोको मूल्य घट्यो, अमेरिकी डलर कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० माघ १ सोमवार ११:३२
shares

काठमाडौँ, १ माघ । आज सोमबार युरोको मुल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ०४ पैसाले घटेको छ । सोमबार युरो १४४ रुपैयाँ ९७ पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ । आइतबार युरो १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको थियो ।
आज अमेरिकी डलरको मुल्य भने स्थिर भएको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
आज रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा र बिक्री दर ८८ रुपैयाँ ९१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा छ ।
















