Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्बको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

624
shares

काठमाडौं, १३ साउन । शेयर बजारमा ४ अर्बको कारोबार हुँदा हिमालयन पावर पार्टनर लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २२ करोड ४८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको २१ करोड १७ लाख रुपैयाँ कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १७ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १७ करोड ७५ लाख रुपैयाँको कारोबार हुदा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको १६ करोड ७३ लाख रुपैयाँ कारोबार भएको छ ।