Dhulikhel Eco Banner new

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्धारा कर्मचारी माग

2.74K
shares

काठमाडौं, ३ मंसिर । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्रयोगशालाले करारमा मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिन सक्नेछन ।