अब शेयर बजार ४ दिन मात्रै खुल्ने
वि.सं.२०८२ चैत २२ आइतवार १५:५६
4.21K
shares
shares

काठमाडौं, २२ चैत । शेयर बजार अब ३ दिन बन्द हुने भएको छ । सरकारले सातामा शनिवार र आइतवार शेयर बजार सातामा ४ दिन मात्रै खुल्ने भएको हो। सरकारले आइतबार पनि सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेसँगै बजार प्रभावित हुने भएको हो ।
हाल शुक्रबार र शनिबार बजार बन्द रहँदै आएको छ । सरकारको नयाँ निर्णयले तत्काललाई शुक्रबार, शनिबार र आइतबार बजार बन्द हुने भएको हो ।


















