शेयर बजारमा ३ अर्ब ९४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार १२ शुक्रवार १५:३८
611
shares
shares

काठमाडौं, १२ असार । शेयर बजारमा ३ अर्ब ९४ करोड कारोबार ग्लोबल आइएमई डिबेन्चर २०८६/८७को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३३ करोड १६ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन ग्लोबल आइएमई डिबेन्चर २०८४/८५को २८ करोड ५७ लाख रुपैयाँ कारोबार हुँदा नेपाल बैंक डिबेन्चरको २२ करोड ३४ लाख रुपैयाँ कारोबार भएको छ
त्यसैगरि आँखुखोला जलविद्युतको १५ करोड ३४ लाख रुपैयाँको कारोबार हुदा सिटी होटलको ११ करोड ५४ लाख रुपैयाँ कारोबार भएको छ ।



















