शेयर बजारमा ४ अर्ब ५६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार ३२ बिहीवार १५:३०
shares

काठमाडौं, ३२ असार । शेयर बजारमा ४ अर्ब ५६ करोड कारोबार हुँदा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २४ करोड ७४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सानिमा डिबेन्चर २०८७को २३ करोड रुपैयाँ कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २२ करोड ७९ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि सेन्चुरी डिबेन्चर २०८८को १८ करोड ९५ लाख रुपैयाँको कारोबार हुदा रिडी पावर कम्पनी लिमिटेडको १६ करोड १६ लाख रुपैयाँ कारोबार भएको छ ।

















