Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब ३८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

494
shares

काठमाडौं, १४ साउन । शेयर बजारमा ३ अर्ब ३८ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २४ करोड ३८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १५ करोड ३३ लाख रुपैयाँ कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको १० करोड ७७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि खानीखोला जलविद्युत कम्पनी लिमिटेडको १० करोड ५८ लाख रुपैयाँको कारोबार हुदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको ८ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ ।