शेयर बजारमा ५ अर्ब ५२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ भदौ १ सोमवार १५:२६
312
shares
shares

काठमाडौँ, १ भदौ । शेयर बजारमा ५ अर्ब ५२ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको १ अर्ब ३८ करोड ६३ लाखको कारोबार भएको हो ।
यसदिन सोलु हाइड्रोपावर लिमिटेडको ३८ करोड ४४ लाखको कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको १६ करोड ४१ लाखको कारोबार भएको छ ।
त्यसैगरि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १५ करोड ४१ लाखको कारोबार हुँदा विकास जलविद्युत कम्पनी लिमिटेडको १२ करोड १६ लाख रुपैयाँ कारोबार भएको छ ।














