बढ्यो सुनको मूल्य
वि.सं.२०७९ साउन १९ बिहीवार ११:२४
5.43K
shares
shares

काठमाडौं, १९ साउन । आज बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसतै चाँदीको भाउ भने स्थिर रहेको छ ,आज बजारमा चाँदीको भाउ १२ सय १० रुपैयाँ कायम भएको छ ।
बुधवार स्थानीय बजारमा सुनको मूल्य ३०० रूपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले घटेको थियो ।



















