Dhulikhel Eco Banner new

सयपत्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

3.64K
shares

काठमाडौं, ७ भदौ । सयपत्री हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटलाई नियुक्त गरेको हो ।

अब कम्पनीका धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज सम्बन्धी सम्पूण कार्यहरु भदौ १ गते एनआईबिएल एस क्यापिटलबाट भएको कम्पनीले जानकारी दिएको छ ।