Dhulikhel Eco Banner new

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

5.84K
shares

काठमाडौं, ६ मंसिर । कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका कृष्ण कुमार चौधरीलाई पछि पार्दै विजयी भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १२० मत प्राप्त गरी विजयी भएका हुन् । माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७ हजार ७४१ मत प्राप्त गरेका छन् ।