Dhulikhel Eco Banner new

एफएनसीसीआई मतपरिणाम अपडेट : रामचन्द्रको अग्रता कायमै

4.78K
shares

काठमाडौं, ३० चैत । बुधबार सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले आफ्नो अग्रतालाई कायम गरेका छन् । १ हजार २०० मत गणना सकिदा संघईले अग्रता कायम गरेका हुन् ।

पछिल्लो अपडेट अनुसार रामचन्द्र सघंईले ४५२ मत प्राप्त गरेका छन् । यस्तै, अर्का उम्मेदवार अन्जन श्रेष्ठले ४१७ मत र उमेशलाल श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् ।