Dhulikhel Eco Banner new

ग्यास प्रतिसिलिन्डर २६०० पर्ने

5.75K
shares

काठमाडौं, १५ जेठ । एलपी ग्यासको मुल्य २ हजार ६०० पुग्ने भएको छ । सरकारले एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान कटौती गर्ने भए पछि ग्यासको मूल्य बढ्ने भएको हो । अहिले नेपाल आयल निगम ग्यासमा १ हजार रूपैयाँसम्म अनुदान दिँदै आएको छ ।

तर सरकारले आइतबार सार्वजनिक गरेको बजेट बक्तव्यमा यस्तो अनुदान कटौती गरिने उल्लेख गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।