GBIME

नेक्सजेनको आयोजनामा शनिबार स्टार्टअप मिट, को–को हुँदैछन् सहभागी ?

1.22K
shares

काठमाडौं, ४ वैशाख । नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा युवा नव प्रवर्द्धकहरूको भेला गर्दैछ । आगामी वैशाख ८ गते शनिवारबानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा हुने भेलामा बहालवाला तथा पूर्व बैंकरहरु सहभागी हुने कार्यक्रम छ ।

भेलामा चर्चित बहालवाला तथा पूर्व बैंकरहरु सहभागी हुँदैछन् । नेक्सजेनले दिएको जानकारी अनुसार शनिबार ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य, नेपाल बैंक तथा कृषि विकास बैंकका पूर्व सीईओ देवेन्द्र प्रताव शाह, महालक्ष्मी विकास बैंक, महालक्ष्मी फाइनान्सका पूर्व सीईओ रमेश कुमार भट्टराई लगायत सहभागी हुँदैछन् ।

कार्यक्रममा ४० जना भन्दा धेरै युवा नवप्रद्र्धक (स्टार्टअप)हरु सहभागी हुने कम्पनीले जानकारी दिएको छ ।

Follow Up

नेक्सजेन म्यानेजमेन्टमा जागिर खुल्यो, प्लस टूदेखि एम ए गरेकासम्मलाई अवसर

नेक्सजेन म्यानेजमेन्टको रुग्ण तथा बन्द उद्योग व्यवसाय सम्बन्धी परामर्श सेवा प्रारम्भ

संकटग्रस्त सहकारी र  बैंक ऋणीलाई नेक्सजेन म्यानेजमेन्टले विशेषज्ञ सेवा दिने

नेक्सजेन, नेफ्स र दाङको डिबिएस कन्सल्टिङबीच  सम्झौता

‘नेक्सजेन म्यानेजमेन्टको शुरुवात धेरै उत्साहप्रद छ, सहि समयमा आँट गर्यौ’

पुरानो कर्जा असुलीमा नेक्सजेनले निशुल्क परार्मश दिने

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक साझेदारी सम्झौता 

नेक्सजेनले बनायो स्टार्टअप क्लब, वैशाख ८ गते ‘इनोभेटर्स’ भेला गर्ने

भन्सारको जागिर छाडेर पर्यटन व्यवसायमा चम्किएका माधव (भिडियो सहित)