Dhulikhel Eco Banner new

डिजिटल करेन्सी बनाउने योजना बजेटमा समेटियो

3.32K
shares

काठमाडौं, १५ जेठ । डिजिटल करेन्सी बनाउने योजना बजेटमा समेटिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।