वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा जलविद्युत आयोजना बनाइने
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३५
3.22K
shares
shares

काठमाडौं, १५ जेठ । वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा जलविद्युत आयोजना बनाइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।















