गाजालाई व्यवसायिक खेतीका रुपमा विकास गर्ने घोषणा
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३४
3K
shares
shares

काठमाडौं, १५ जेठ । गाजालाई व्यवसायिक खेतीका रुपमा विकास गर्ने घोषणा गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
















