Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

2.54K
shares

काठमाडौं, २ पुस । शेयर बजारमा ४ अर्ब ३४ करोडको कारोबार हुदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २२ करोड २४ लाख कारोबार भएको छ ।

यसदिन नेपाल फाइनान्सको १५ करोड ८ लाख कारोबार भएको छ भने रिभर फल्स पावरको १२ करोड ४५ लाख कारोबार भएको छ ।

त्यसैगरी बेस्ट फाइनान्सको १० करोड ४ लाख कारोबार भएको छ भने दोल्ती पावरको ९ करोड ५७ लाख कारोबार भएको छ ।