Dhulikhel Eco Banner new

नेपाल लाइफ इन्स्योरेन्सको लाभांस घोषणा, हेर्नुस् बोनस र नगद कति ?

2.34K
shares

काठमाडौं, २८ पुस । नेपाल लाइफ इन्स्योरेन्सको लाभांस घोषणा भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद (करसहित) गरेर जम्मा २१.०५ प्रतिशत लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।