साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा
वि.सं.२०८१ पुस २८ आइतवार १२:२०
2.43K
shares
shares

काठमाडौं, २८ पुस । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार कम्पनीले शेयरधनीहरुलाई कुल ३ करोड २० लाख ७१ हजार ६९५.५० नगद लाभांश वितरण गर्नेछ।


















