शेयर बजारमा ९ अर्ब २४ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ माघ २४ बिहीवार १५:५०
shares

काठमाडौं, २४ माघ । शेयर बजारमा ९ अर्ब २४ करोडको कारोबार हुँदा साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३१ करोड ३५ लाख कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको २२ करोड २७ लाख कारोवार भएको छ भने बरुण हाइड्रोपावरको १८ करोड ६९ लाख कारोबार भएको छ ।
त्यसैगरी सानिमा माई हाइड्रोपावरको १६ करोड २० लाख कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड १९ लाख कारोबार भएको छ ।


















