Dhulikhel Eco Banner new

ग्यास उद्योगीको १५ दिनको लागिआन्दोलन स्थगित

2.05K
shares

काठमाडौं, ३० माघ । नेपाल एलपी ग्यास उद्योग संघले १५ दिनको लागि आन्दोलन स्थगित गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार बिहानदेखि भएको वार्ताको क्रममा १५ दिनको लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

सहमति अनुसार संघले उठाएको मागहरुको बारेमा अध्ययन गर्ने अध्ययन समिति गठन गर्ने सहमति भएको छ । यो समितिले दिने सुझावको आधारमा आबसक्ताकोअनुसार सम्बोधन गरिने विषयमा सहमति भएको छ।