Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ३० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.76K
shares

काठमाडौं, २६ चैत । शेयर बजारमा  ५ अर्ब ३० करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड १४ लाख कारोबार भएको हो ।

त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको ४० करोड ६५ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २३ करोड १३ लाख कारोबार भएको छ।

त्यसैगरी युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ५० लाख कारोबार भएको छ भने राधी विद्युतको १८ करोड ३ लाख कारोबार भएको छ ।