Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.81K
shares

काठमाडौं, १ जेठ । शेयर बजारमा ७ अर्ब ८ करोडको कारोबार हुँदा हुँदा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४६ करोड १९ लाख कारोबार भएको हो ।

यसदिन राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख कारोबार भएको छ भने युनिभर्सल पावरको ३३ करोड ४५ लाख कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको २७ करोड ७ लाखको कारोबार भएको छ ।