शेयर बजारमा ६ अर्ब ६७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ जेठ २० मंगलवार १५:४८
2.12K
shares
shares

काठमाडौं, २० जेठ । शेयर बजारमा ६ अर्ब ६७ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६० करोड १५ लाख कारोबार भएको हो ।
यसदिन युनिभर्सल पावरको ४१ करोड १५ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४० करोड ३० लाख कारोबार भएको छ ।
त्यसैगरी,ओम मेगाश्रीको २८ करोड ३३ लाख कारोबार भएको छ भने बुटवल पावरको २० करोड ७७ लाख कारोबार भएको छ ।



















