शेयर बजारमा २ अर्ब ६६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ कात्तिक ९ आइतवार १५:२९
2.11K
shares
shares

काठमाडौं, ९ कात्तिक । शेयर बजारमा २ अर्ब ६६ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन एसबीएल डिबेन्चर २०८९को २३ करोड ६४ लाख रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको १८ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी हिमालयन पावर पार्टनरको १० करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ९ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ ।



















