सिवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा
वि.सं.२०८२ पुस ६ आइतवार ११:३१
3.84K
shares
shares

काठमाडौं, ६ पुस । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
पुस ४ गते बसेको सञ्चालक समितिकोबैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १२.७६ प्रतिशत बोनस शेयर र ०.६७ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो।
















