Dhulikhel Eco Banner new

सामुदायिक विद्यालयको श्रेणी विभाजन गरिने

6.01K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा देश भरका सबै सामुदायिक विद्यालयलाई ग्रेट विभागजन गर्ने भएको छ । सबै विद्यालयको श्रेणी विभागजन गरेर नमुना विद्यालय छनोट गरिने सरकारले जनाएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।