Dhulikhel Eco Banner new

भारी अंकले बढेको शेयर बजारमा यी हुन् सर्वाधिक गुमाउने ५ कम्पनी

2.48K
shares

काठमाडौं, १७ भदौ । भारी अंकले बढेको शेयर बजारमा २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ ।

यसदिन सर्वाधिक गुमाउनेमा लक्ष्मी उन्नत कोष रहेको छ । उक्त कम्पनीको ४.७१ प्रतिशतका दरले घटेको छ भने माइ खोला हाईड्रोपावरको ३.५९ प्रतिशतका दरले घटेको छ ।

एनआइसी एशिया क्याप फण्डको १.८७ प्रतिशतका दरले घटेको छ भने सनराइज फण्डको १.८१ प्रतिशतका दरले घटेको छ ।

त्यसैगरी सामुदायिक लघुवित्तको १.३१ प्रतिशतका दरले घटेको छ ।