शेयर बजारमा ८ अर्ब ८१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ चैत १९ बिहीवार १५:१६
2.9K
shares
shares

काठमाडौं, १९ चैत । शेयर बजारमा ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार हुँदा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३५ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन ङादी ग्रुप पावरको ३० करोड ९२ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २९ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी एनआरएन पूर्वाधार र विकासको २९ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ भने अपि पावरको २७ करोड ७२ लाख रुपैयाँ कारोबार भएको छ ।
















