Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोवार रकम घट्यो

975
shares

काठमाडौं, ७ वैशाख । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.१७ अंकले घटेर २,८२५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ४३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सूर्यकुण्ड हाइड्रो, होटर फरेस्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.३५ प्रतिशतका दरले गुमाएका छन् ।