उदयपुर क्षेत्र नम्बर १ ख बाट एमालेले गर्यो समानुपातिकमा दाहालको नाम सिफारिस
वि.सं.२०७९ भदौ २५ शनिवार १२:१०
4.08K
shares
shares

काठमाडौं, २५ भदौ । नेकपा एमाले उदयपुरले निर्वाचन क्षेत्र नम्बर १ ख बाट वैकुण्ठ दाहालको नाम सिफारिस गरेको छ । एमाले उदयपुरले दाहाल सहितका नेताको नाम समानुपातिकमा सिफारिस गरेको हो ।
२ संघीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा चार वटा प्रदेश सभा रहेका छन् । दाहाल लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका नेता हुन् । उनी अहिले एमालेको प्रदेश कमिटीको सदस्य रहेका छन् ।
















