Dhulikhel Eco Banner new

नविल बैंककाे घाेषणा- हरेक वर्ष ३० प्रतिशतभन्दा बढी लाभांश

6.36K
shares

काठमाडौं, ७ जेठ । नविल बैंकले हरेक वर्ष आफ्ना शेयर धनिहरुलाई ३० प्रतिशतभन्दा बढी लाभांश दिने भएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष साधारण सभामा बोल्दै नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्लले यस्तो बताएका हुन् ।

नेपाल बंगलादेशलाई नविलमा गाभ्ने प्रस्ताव पास गर्नका लागि आयोजना गरिएको कार्यक्रमलाई सबोधन गर्दै अध्यक्ष पौडेलले लाभांश ३० प्रतिशतभन्दा बढी दिने बताए । बैंकको सो विशेष साधारण सभाले नेपाल बंगलादेश बैंकलाई नविल बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो ।