राष्ट्रपती बानेश्वरमा
वि.सं.२०७९ जेठ १० मंगलवार १६:०९
4.98K
shares
shares

काठमाडौं, १० जेठ । नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँ बानेश्वरमा पुगेकी छिन् । उनले आगामी आर्थिक वर्षको नीतिी तथा कार्यक्रम उनले संसदमा पेश गर्ने छिन् ।
संसदको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने संवैधानीक व्यवस्था रहेको छ । सरकारले आज पेश गेरेको नीति तथा कार्यक्रमको अधिनमा रहेर आगामी वर्षको बजेट ल्याउने छ ।















