Dhulikhel Eco Banner new

डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा

5.38K
shares

काठमाडौं, १० जेठ । डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने सरकारले घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।