अजोड इन्स्योरेन्सका सीईओ कुमार बहादुर खत्रीकोे कार्यकाल थप
वि.सं.२०७९ जेठ १० मंगलवार २०:१६
5.59K
shares
shares

काठमाडौं, १० जेठ । अजोड एन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुुर खत्रीको कार्यकाल थप भएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडको संचालक समितिको जेठ १५ गते बसेको १०४ औं बैठकको निर्णयले पारित गरेको हो
। यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गरिएको छ ।

















