Dhulikhel Eco Banner new

क्रेस्ट माइक्रो लाइफमा रोजगारीको अवसर, हेर्नुस् कति चाँहिन्छ योग्यता ?

1.03K
shares

काठमाडौं, १३ वैशाख । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

कम्पनीविभिन्न स्थानका लागि ब्रान्च म्यानेजर र मार्केटिङसम्बन्धी पदमा कर्मचारी माग गरेको हो । कलैया, खजुरा, राजविराज, सिन्धुली, बनेपा, मनहरी, बिर्तामोड, दमौली, इलाम, फिदिम, सल्यान, ताप्लेजुङ, टिकापुर, तुलसीपुर, छिन्चु, हेटौंडा, जनकपुर र तौलिहवा शाखाका लागि कर्मचारी माग गरिएको हो।

आवेदन दिन इच्छुक उम्मेदवारले न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै बीमा क्षेत्रमा पूर्व अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।