Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंक १६ पसूचकमा उत्कृष्ट

5.11K
shares

काठमाडौं, ४ फागुन । चालु अर्थिक वर्षको पुस मासान्तसम्मको वित्तीय विवरण एनआईसी एशिया बैंक लिमिटेड सबै सूचकमा उत्कृष्ट देखिएको छ । बैंकले दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक सबै सूचकमा उत्कृष्ट देखिएको हो ।

बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ता अन्य वाणिज्य बैंक भन्दा राम्रो देखिएको छ । अन्य तुलनात्मक अनुपातमा एनआईसी एशिया बैंकको १७७ प्रतिशतले बढी प्रयोगकता रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक बाहेका अन्य १८ वटा बैंकको तुलनामा एनआईसी एशिया उत्कृष्ट देखिएको बैंकका एजिएम अर्जुनराज खनियाले बताए ।

बैंकको निष्कृय कर्जा पनि अन्य बैंकको अनुपातमा कम रहेको छ । समग्र १९ वाणिज्य बैंकको निष्कृय कर्जा अनुपात ३.८१ प्रतिशत रहदा एनआईसीको १.१९ प्रतिशत मात्र छ । जुन ६९ प्रतिशतले कम हो ।

डेविट कार्ड प्रयोकर्ताको हिसवाले पनि अन्य बैंकको अनुपातमा एनआईसीको २७७ प्रतिशतले बढी छ ।

हेनुहोस् अन्य बैंकको तुलनामा एनआईसी एशिया