आइतवार पनि सुनको मूल्य स्थिर
वि.सं.२०८२ चैत २२ आइतवार १०:५४
1.48K
shares
shares

काठमाडौं, २२ चैत । स्थानीय बजारमा आइतवार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य स्थिर रहेको हो ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९४ हजारमा कारोबार भएको छापावाल सुन आइतवार स्थिर रहेको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रवार प्रतितोला ४ हजार ८ सय ३० मा कारोबार भएको चाँदी शुक्रवार स्थिर रहेको छ ।


















