आहा ! मैतिदेवी मन्दिर (फोटोफिचर)
वि.सं.२०८० असोज २५ बिहीवार १९:१६
shares

काठमाडौं, २५ असोज । चाडबाड आए पनि व्यापार भएन भन्दै धेरै व्यवसायी तनावमा छन् । न्युरोड, भोटाहिटी, दरबारमार्ग, डिल्लीबजार, वानेश्वर, मैतीदेवी कुनै पनि क्षेत्रका व्यवसायी सन्तुष्ट छैनन् ।
व्यापारिक असन्तुष्टि आफ्नो ठाउँमा होला मैतीदेवी मन्दिर क्षेत्रको झिलीमिलीले भने जो सुकैलाई लोभ्याउछ । मैतीदेवी चोकदेखी ज्ञानेश्वरसम्मको क्षेत्र अहिले झिलिमिली छ ।
विगतका वर्षहरुमा मैतीदेवी मन्दिर व्यवस्थापन समितीले यस्तै झिलिमीली बनाउथ्यो तर, यसपाली स्थानीय व्यवसायीले सामुहिक छलफल गरेर झिलिमिली बनाएका छन् । यो सबै पुरा गर्न १२ लाख खर्च भएको एक स्थानियले बताए ।
हेर्नुस् तस्विरहरु :






























