मुलुकका सबै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३०
2.77K
shares
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनःले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले अहिले १८ हजार २११ किलोमिटर सडक कालोपत्रे भएको बताए।
सबैस्तरका गरेर एक लाख ५ हजार किलोमिटर सडक रहेको उनको भनाइ छ।
















