Dhulikhel Eco Banner new

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि बजेट छुट्याइयो

2.76K
shares

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि बजेट छुट्याइएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।