फलफुल कर्जामा ब्याज अनुदान दिइने
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३२
3.33K
shares
shares

काठमाडौं, १५ जेठ । फलफुल कर्जामा ब्याज अनुदान दिइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
















