प्रभु बैंकका सीईओ शेरचन हिरासत मुक्त
वि.सं.२०८२ पुस ११ शुक्रवार १५:१८
13.52K
shares
shares

काठमाडौं, ११ पुस । प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हिरासत मुक्त भएका छन् । उनलाई सरकारी वकिलको कार्यालयले छाड्ने निर्णय गरेको हो ।
शेरचनलाई उनकी श्रीमती र कानून व्यवसायीको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले जनाएको छ । शेरचनसहित बैंकका अन्य कर्मचारी पनि आजै रिहा भएका छन् ।

















